डंकीमा शाहरूख खानकाे जादु कायमै

Ranga NepalRanga NepalSourceJan 1, 20241 min read
डंकीमा शाहरूख खानकाे जादु कायमै
मुम्बई । शाहरुख खानको फिल्म ‘डंकी’ले बक्स अफिसमा धुम मच्चाइरहेको छ । राजकुमार हिरानीले निर्देशन गरेको यो पारिवारिक मनोरञ्जनात्मक चलचित्रले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ । कमेडीसँगै डंकीले सामाजिक सन्देश पनि दिने याे फिल्मले बजार तताइरहेकाे छ । डिसेम्बर २१ मा हलमा रिलिज भएको यो मल्टिस्टार फिल्मले सोचेभन्दा राम्रो कमाई गर्न सफल भएको भारतीय सञ्चार […]