फिल्म ’होस्टेल ३’को दोस्रो गीत ’मनमा अनौठो’ सार्वजनिक भएको छ । गीतमा फिल्मका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीत हेर्नुस् : गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ । यसको भिडियोको कोरियोग्राफी प्रवीण सिंहले गरेका छन् । […]
’होस्टेल ३’को दोस्रो गीत ’मनमा अनौठो’ सार्वजनिक


