क्यान्सर पिडित राजन थापालाई वोर्डको आर्थिक सहयोग

Ramailo ChaRamailo ChaSourceJan 31, 20251 min read
क्यान्सर पिडित राजन थापालाई वोर्डको आर्थिक सहयोग
चलचित्र विकास बोर्डद्धारा क्यान्सर पिडित चलचित्रकर्मी राजन थापालाई एक लाख सहयोग । चलचित्र विकास बोर्डले शुक्रबार राजनलाई एक लाख रुपैया उपचारको लागि आर्थिक सहयोग प्रदान गरेको हो। २०३९ सालदेखि कलाकारीतामा प्रवेश गरेका थापाले ६ एकान ६, दुश्मन, ईकु,कंगाल, सम्पति लगायतका ठुलो पर्दाका चलचित्रहरुमा तथा अविरल बग्दछ ईन्द्रावति, रहरै भो, श्रीमान श्रीमति, तितोसत्य, चक्कर, भुईचालो , […]