बिपिन कार्कीको कर्मा चैत २९ मै आउने, १० दिमा सुट सकिने

Ramailo ChaRamailo ChaSourceJan 31, 20251 min read
बिपिन कार्कीको कर्मा चैत २९ मै आउने, १० दिमा सुट सकिने
फिल्म ‘कर्मा’को पहिलो चरणको छायांकन सकिएको छ । गत मंसिरको अन्तिम साताबाट सुरु भएको फिल्मको छायांकन दाङ र आसपासका विभिन्न स्थानमा करिब ४६ दिन लगाएर पूरा गरिएको छ । अब, सिनेमाको टिम काठमाडौंमा केन्द्रित भएको छ । निर्देशक सौरभ चौधरीका अनुसार आगामी १० दिनभित्र फिल्मको सबै सुटिङ सकिनेछ। ‘कर्मा’को छायांकन चरणमै सम्पादन र भिएफएक्सको काम […]