बाबु र छोरीको मर्मस्पर्शी कथा ‘रंगी’को ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 31, 20251 min read
बाबु र छोरीको मर्मस्पर्शी कथा ‘रंगी’को ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । अभिनेता सलोन बस्नेत प्रस्तुतकर्ता रहेको सिनेमा ‘रंगी’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा बाबु र छोरीको प्रेम, कमेडी र पीडालाई देखाइएको छ । सलोनको विवाह अनि छोरीको जन्मबाट सुरुवात ट्रेलरमा छोरी आयुषी ढकालका लागि बाबु सलोन बस्नेतको प्रेम, संघर्ष देखाइएको छ । डेब्यू […]