अदालती प्रक्रिया सकिएसँगै रिलिजमा आयो ‘एक्टर: टेक वन’

Thulo PardaThulo PardaSourceJan 31, 20251 min read
अदालती प्रक्रिया सकिएसँगै रिलिजमा आयो ‘एक्टर: टेक वन’
काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ प्रदर्शनमा आएको छ । अदालती प्रक्रियाको कारण हलहरूले बिहानैदेखि शो नखुलाए पनि दिउसोको शोहरु खुलेका छन् । शुक्रवार बिहान अदालतबाट मुद्दा फिर्ता गरिएसँगै चलचित्र देशव्यापी रिलिजमा आएको हो । नाम मिलेको विवादको विषयलाई लिएर ‘एक्टर’ र ‘एक्टर: टेक वन’ चलचित्रका निर्माताबीच बिहीबार भएको सहमतिपछि ‘एक्टर: टेक वन’ […]