‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 31, 20251 min read
‘होस्टेल ३’ दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक
काठमाडौं – आगामी फागुन २३ गते रिलिजको तयारीमा रहेको नेपाली चलचित्र ‘होस्टेल ३’को दोस्रो गीत ‘मनमा अनौठो’ सार्वजनिक भएको छ । शुक्रवार बिहान सार्वजनिक गीतमा चलचित्रका प्रमुख दुई कलाकार पारस बम (कुलब्वाई) र सिम्रन पन्त फिचर्ड छन् । गीतमा शब्द तथा सङ्गीत अर्जुन पोखरेलको रहेको छ भने रेश्मा पुन र उकेश रावलको स्वर रहेको छ […]