फिल्म रोकिएको विषयमा प्रदीप खड्का भन्छन्– ‘विवेकको प्रयोग नभएको महसुस गरेँ’

KalakarmiKalakarmiSourceJan 31, 20251 min read
फिल्म रोकिएको विषयमा प्रदीप खड्का भन्छन्– ‘विवेकको प्रयोग नभएको महसुस गरेँ’
काठमाडौं– फिल्म ‘एक्टरः टेक वन’ आजदेखि प्रदर्शनमा आइसकेको छ । यसअघि काठमाडौं जिल्ला अदालतको एउटा अल्पकालीन आदेशका कारण सार्वजनिक विदा भएका दुई दिन यो फिल्म प्रदर्शनमा आएन । बिहीवार एक्टर तथा एक्टरः टेक वनका निर्माताबीच सहमति भएपछि यो फिल्म शुक्रवार बिहानैदेखि सिनमा हलमा प्रदर्शन हुन थालेको छ । यो विषयमा जानकारी दिने उदेश्यले एक्टरः टेक वनको टीमले बिहीवार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेनमा अभिनेत्री प्रदीप खड्काले यो घटनाप्रति आफ्नो धारणा व्यक्त गरेका छन् । पत्रकारहरुले अभिनेता खड्कालाई उनका प्रायः सबै फिल्महरु प्रदर्शन हुने समयमा प्रायः किन विवाद भइरहन्छ ? भन्ने ...