मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा आफ्नो व्यक्तित्वले अरुलाई प्रभावित गर्न सकिनेछ। पायक स्थानमा भ्रमण हुनेछ। स्वास्थ्यमा अनिन्द्राको शिकायत रहन सक्छ। नयाँ निर्णय लिनुभन्दा अघि शुभचिन्तकहरुको सल्लाह लिनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कानुनी […]
The post आज–१८ माघ २०८१ शुक्रवारको राशिफल appeared first on CHITRALAHAR.COM.


