नेपाली कलाकार राउतद्वारा न्युयोर्कको एक्स्पोनेन्सियल ज्याक फेस्टिभलमा बहुभाषिक ‘टङ्स’ डकुमेन्ट्रीमा प्रस्तुति

Thulo PardaThulo PardaSourceJan 30, 20251 min read
नेपाली कलाकार राउतद्वारा न्युयोर्कको एक्स्पोनेन्सियल ज्याक फेस्टिभलमा बहुभाषिक ‘टङ्स’ डकुमेन्ट्रीमा प्रस्तुति
नेपाली कलाकार ओम राज राउतले संयुक्त राज्य अमेरिकाको न्युयोर्कको एक्स्पोनेन्सियल ज्याक फेस्टिभलमा ‘टङ्स’ नामक बहुभाषिक डकुमेन्ट्री प्रोजेक्टमा आफ्नो प्रस्तुति दिएका छन् । जनवरी २४ मा साँझ ७:३० बजे, र जनवरी २५ मा दिउँसो ३:०० बजे र साँझ ७:३० बजे उनले प्रस्तुति दिएका हुन् । ‘टङ्स’मा राउतसहित चीन, मङ्गोलिया र हङकङका कलाकारहरूको सहभागिता रहेको थियो । […]