स्वीमसुटमा मोडल हन्टका प्रतियोगी

Chitra LaharChitra LaharSourceJan 30, 20251 min read
स्वीमसुटमा मोडल हन्टका प्रतियोगी

काठमाडौँ । ‘जोय मोडल हन्ट नेपाल २०२५’ को अहिले सहबिधामा प्रतिस्पर्धा चलिरहेको छ । प्रतियोगीताको बुधबार द बिच हाउस उतरढोकामा स्विमवेयर राउण्ड आयोजना भयो । जसमा ३२ जना महिला फाइनलिस्ट सुन्दरीले स्वीमसुट पहिरनमा आफ्नो सौन्दर्य क्षमता प्रस्तुत गरे । यसका लागि सबिना श्रेष्ठ (अफिसियल फिटनेश कोच), सबिता कार्की (अफिसियल कोरियोग्राफर), मन्चिन शाक्य (अभिनेता), रजनी श्रेष्ठ […]

The post स्वीमसुटमा मोडल हन्टका प्रतियोगी appeared first on CHITRALAHAR.COM.