‘सक्किगोनी’ टिमको ‘लाज शरणम्‌’को टिजर रिलिज

Ramailo ChaRamailo ChaSourceJan 30, 20251 min read
‘सक्किगोनी’ टिमको ‘लाज शरणम्‌’को टिजर रिलिज
फिल्म ‘लाज शरणम्‌’को टिजर सार्वजनिक भएको छ । टिजरमा वैदेशिक रोजगारका लागि घर छोड्न लागेको छोरालाई कुनै समस्या नपरोस भनेर बुवाले गरेको कामनासँगै टिजर सुर हुन्छ । विदेश गएको छोरो कफिनमा फर्किएपछिको तनावसँगै टिजर अगाडि बढ्छ। फिल्म ‘लाज शरणम्‌’ हास्य टेलिश्रृंखला ‘सक्किगोनि’को टिमले बनाएको चलचित्र हो । लेखक, कलाकारदेखि निर्देशकसम्म यो चलचित्रमा ‘सक्किगोनि’ टिमको छ […]