‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ सार्वजनिक

Thulo PardaThulo PardaSourceJan 30, 20251 min read
‘फेरि रेशम फिलिली’को गीत ‘फेरि जालमा’ सार्वजनिक
काठमाडौं – महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने नेपाली चलचित्र ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच ‘फेरि जालमा’ बोलको गीत  रिलिज गरिएको हो । २०७१ सालमा रिलिज भएको ‘जालमा’ गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो बेला ‘रेशम फिलिली’ चलचित्रले बक्स अफिसमा […]