‘एक्टर: टेक वन’ शुक्रवारदेखि प्रदर्शनमा आउने

Thulo PardaThulo PardaSourceJan 30, 20251 min read
‘एक्टर: टेक वन’ शुक्रवारदेखि प्रदर्शनमा आउने
काठमाडौं – प्रतीक्षित नेपाली चलचित्र ‘एक्टर: टेक वन’ भोलिबाट प्रदर्शनमा आउने भएको छ । वितरण कम्पनी डिजिटल सिनेमा नेपाल (डीसीएन)ले शुक्रवारदेखि प्रदर्शनमा आउने जानकारी दिएको छ । डीसीएनले हललाई इमेलमार्फत भोलिको लागि शो तय गर्न आग्रह गरेको छ । यस्तै, चलचित्र विकास बोर्डले नेपाल चलचित्र सङ्घलाई पत्र लेख्दै शुक्रवारदेखि हुने प्रदर्शनमा सहजीकरण गर्न आग्रह गरेको […]