काठमाडौं- महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच फिल्म समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो ।
करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण त्यो वेला ‘रेशम फिलिली’ फिल्म ले बक्सअफिसमा आक्रामक सुरुवात गरेको थियो । तर, फिल्म प्रदर्शनको दोस्रो दिन नै भुइचालो गएपछि सिनेमाको प्रदर्शन रोकिएको थियो । त्यसबेला प्राकृतीक विपत्तीका बाबजुद पनि राम्रो व्यापार गरेको फिल्मको सिक्वेल निर्माण गरिहको छ ।
फिल्मको मात्रै ...
‘फेरि रेशम फिलिली’ को ‘फेरी जालमा’ मा रोमाञ्चक देखिए विनय र सुपुष्पा


