‘एक्टर’ र ‘एक्टर: टेक वन’को विवाद टुङ्गियो, अब कहिले हुन्छ रिलिज ?

Thulo PardaThulo PardaSourceJan 30, 20251 min read
‘एक्टर’ र ‘एक्टर: टेक वन’को विवाद टुङ्गियो, अब कहिले हुन्छ रिलिज ?
काठमाडौं – रिलिजको अघिल्लो दिन मङ्गलवार काठमाडौं जिल्ला अदालतले रोक लगाएपछि रोकिएको प्रदर्शन सुचारु हुने सहमति जुटेको छ । विवादमा परेका दुई नेपाली चलचित्रहरू ‘एक्टर’ र ‘एक्टर : टेक वन’का निर्माताहरूले आपसी छलफल गरी ‘एक्टर : टेक वन’लाई प्रदर्शन गर्न दिने सहमति गरेका छन् । सहमतिमा ‘एक्टर’का निर्माताले ‘एक्टर : टेक वन’विरुद्ध काठमाडौं जिल्ला अदालतमा […]