‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 30, 20251 min read
‘फेरि रेशम फिलिली’को दोस्रो गीत ‘फेरी जालमा’ सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । महाशिवरात्रिको अवसर पारेर फागुन १४ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘फेरि रेशम फिलिली’को दोस्रो गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा आयोजिक एक कार्यक्रमका बीच सिनेमा समावेश गीत ‘फेरी जालमा’ रिलिज गरिएको हो । करिब १० वर्ष अघि २०७१ सालमा रिलिज गरिएको जालमा गीत भाइरल भएको थियो । यही गीतका कारण […]