‘लाज शरणम’को टिजर सार्वजनिक

Himal KhabarHimal KhabarSourceJan 30, 20251 min read
‘लाज शरणम’को टिजर सार्वजनिक
काठमाडौँ- जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम’को टिजर सार्वजनिक भएको छ। फिल्म शिवरात्री अवसरमा १४ फागुनमा नेपालसहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउँदैछ। टिजरको केन्द्रमा सीताराम कट्टेल ‘धुर्मुस’ छन्। टिजरमा एक युवक विदेश जाने तयारीमा रहेको कथा देखाइएको छ। त्यसपछि दृश्यमा कफिन देखाइएको छ र कफिनलाई केन्द्रमा राखेर कथा अघि बढ्छ। वैदेशिक रोजगार र युवाको […]