मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) कार्यक्षेत्रमा कार्यसम्पादनको लागि मेहनत धेरै गर्नुपर्ला। विशिष्ट व्यक्तिको साथ सहयोग मिल्नेछ। व्यापार व्यवसायमा थप लगानीबाट लाभ लिन सकिनेछ। आफ्नो व्यक्तित्वलाई निखार्ने समय रहेको छ। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) […]
The post आज–१७ माघ २०८१ बिहिवारको राशिफल appeared first on CHITRALAHAR.COM.


