सिनेमा‘ममी’:साइकोलोजिकल ड्रामा जसमा हरर एलिमेन्ट प्रसस्थ

The Cinema TimesThe Cinema TimesSourceJan 29, 20251 min read
सिनेमा‘ममी’:साइकोलोजिकल ड्रामा जसमा हरर एलिमेन्ट प्रसस्थ
काठमाडौं । सिनेमा ‘ममी’ अहिलेको पुस्ताले खोजिरहेको जस्तै सिनेमा भएको निर्माणपक्षले दाबी गरेको छ । दर्शकलाई तर्साउँदै साइकोलोजिकल ड्रामाभित्र हरर इलिमेन्टसले सिनेमालाई कमर्सियल बनाएको ‘ममी’का कलाकार र निर्देशकको भनाइ छ । ‘भूत हुन्छ भन्ने कुरामा आफूले विश्वास नगर्ने र जनवारमा त्यो आरोप लगाउने भन्ने त झनै हुँदैन,’ अभिनेत्री दीया मास्के भन्छिन्, ‘जनावारलाई नराम्रो देखाउने भन्ने […]