काठमाडौं– आज माघ १६ गतेदेखि प्रदर्शनमा आउनु पर्ने झण्डै पाँच करोड रुपैयाँ लगानी गरिएको नयाँ नेपाली फिल्म ‘एक्टरः टेक १’ को प्रदर्शनमा रोक लाग्ने घटनालाई समग्र फिल्म क्षेत्रले ‘कालो दिन’ को रुपमा घोषणा गर्नमात्र बाँकी छ । अन्यथा, मंगलवार दिउँसो काठमाडौं जिल्ला अदालतले यो फिल्मको प्रदर्शनमा अल्पकालीन आदेश जारी गरेदेखि अहिलेसम्म सामाजिक सञ्चाल नियाल्ने हो भने नेपाली फिल्म क्षेत्र तथा कलाकारबीच ठूलो हलचल मच्चिएको देखिएको छ ।
फिल्मको नाम जुधेको भन्दै माघ ४ गते प्रदर्शनमा आइसकेको फिल्म ‘एक्टर’ को टिमले माघ १६ गतेदेखि प्रदर्शनमा आउनु पर्ने फिल्म ‘एक्टरः टेक वन’ ...
चलचित्र विकास बोर्डको निर्णयको प्रत्यक्ष–अप्रत्यक्ष असर प्रदीप खड्कामाथि नै पर्नु पर्ने ?


