काठमाडौं – महिला उद्यमी सङ्घ नेपालका दुई सयभन्दा बढी सदस्यहरूले सामूहिक रूपमा नेपाली चलचित्र ‘मिसिङः केटी हराएको सूचना’ हेरेर यसको प्रशंसा गरेका छन् । काठमाडौंको जमलस्थित विश्वज्योती सिनेप्लेक्समा विशेष प्रदर्शन गरिएको चलचित्रले आफूहरूको मन जितेको महिला उद्यमीहरूले बताए। यसको कथावस्तु, कलाकारको अभिनय र लोकेसनले निकै प्रभावित भएको उनीहरूले जनाए । दीपेन्द्र गौचनले लेखन तथा निर्देशन […]
‘मिसिङः केटी हराएको सूचना’ले जित्यो महिला उद्यमीहरूको मन


