दुखी आत्माको गीत : अडियो राम्रो तर भिडियो ?

News FilmyNews FilmySourceJan 29, 20251 min read
दुखी आत्माको गीत  : अडियो राम्रो तर भिडियो ?
काठमाण्डौँ । अब हामी दृश्य भाषामा धेरै बोल्दैनौ होला । बोल्दा बोल्दा थाक्न लागिसक्यौं । भन्दा भन्दा स्वरनै भासिन लागिसक्यो । समय कहाँ देखि कहाँ पुगिसक्यो । तर केही फिल्मका गीतलाई छाड्ने हो भने धेरै जसो नेपाली फिल्मकर्मीको भिजुअल प्रोडक्सनमा दुई रुपैयाँको प्रगति भएको छैन । अझ  गीतको भिडियो प्रोडक्सनमा त एक रुपैयाँको प्रगति छैन …