क्यारेक्टर लुक्समा ‘फेरि रेशम फिलिली’ का कलाकार

Himal KhabarHimal KhabarSourceJan 29, 20251 min read
क्यारेक्टर लुक्समा ‘फेरि रेशम फिलिली’ का कलाकार
काठमाडाैँ- फिल्म ‘फेरि रेशम फिलिली’ को दुई पोस्टर सार्वजनिक भएको छ। सार्वजनिक पोस्टरमा फिल्मका तीन प्रमुख कलाकार विनय श्रेष्ठ, कामेश्वर चौरसिया र सुपुष्पा भट्टलाई देख्न सकिन्छ। पहिलो पोस्टरमा फिल्मका प्रायः कलाकारलाई क्यारेक्टर लुक्समा देखाइएको छ। दोस्रोमा  भुँईमा पछारिएका विनय हातमा पासपोर्ट देखाइरहेका छन्। उनको वरिपरि अभिनेत्री सुपुष्पाले बन्दुक ताकिरहेकी र कामेश्वरले दुई हात जोडेर माफी […]