मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) व्यापार व्यवसायमा नयाँ अनुबन्धलाई लिएर ध्यान दिनुहोस्। कार्यक्षेत्रमा आफ्नो गल्तीहरू सुधार्ने प्रयास गर्नुहोला। शत्रुहरूबाट टाढै बस्नुहोस्। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) कार्यक्षेत्रमा सानो बदलाबले ठूलो सफलता हात लाग्नेछ। आफ्नो […]
The post आज–१६ माघ २०८१ बुधवारको राशिफल appeared first on CHITRALAHAR.COM.


