‘दयारानी’ गीत रिलिजः दीयाको मन चोर्दै दयाहाङ |भिडियो

Filmy NepalFilmy NepalSourceJan 1, 20241 min read
‘दयारानी’ गीत रिलिजः दीयाको मन चोर्दै दयाहाङ |भिडियो
काठमाडौं । माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’ मा समावेश गीत रिलिज गरिएको छ । सोमबार अंग्रेजी नयाँ वर्ष २०२४ को अवसर पारेर सार्वजनिक गरिएको ‘चोरी चोरी’ बोलको गीतमा मुख्य कलाकार दयाहाङ राई र दीया पुनः फिचर्ड छन् । मनोज थापा मगरको संगीत तथा हर्क साउदको शब्द रचना रहेको गीतमा संगीतकार रहेका […]