प्रदीपको ‘एक्टर’ हलमा नचलाउन अदालतको अन्तरकालीन आदेश

Himal KhabarHimal KhabarSourceJan 28, 20251 min read
प्रदीपको ‘एक्टर’ हलमा नचलाउन अदालतको अन्तरकालीन आदेश
काठमाडौँ- प्रदीप खड्का अभिनीत फिल्म ‘एक्टरः टेक वान’ हलमा नचलाउन अदालतको अन्तरिम आदेश दिएकाे छ।काठमाडाैँ जिल्ला अदालतले आज फिल्मको प्रदर्शन रोक्न अन्तरकालीन आदेश दिएको हाे। अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलमा बोलाएको नेपाल डायस्पोरा इन्टरटेनमेन्टको तर्फका कानून व्यवसायी यज्ञमणी न्यौपानेले बताए। फिल्म भाेलि अर्थात् माघ १६ देखि प्रदर्शन  गर्ने टिमकाे तयारीमा थियो। फिल्मका निर्देशक […]