काठमाडौँ- जापानी राजदूतावास र जापान फाउन्डेसनको संयुक्त आयोजनामा जापानी फिल्म फेस्टिभल २०२५ हुने भएको छ। आयोजकले प्रेस विज्ञप्ति सार्वजनिक गर्दै काठमाडौँ र पोखरामा फेस्टिभल हुन लागेको जानकारी दिएको हो। आयोजकका अनुसार फेस्टिभल यही ३१ माघ र फागुन १ मा काठमाडौँको राष्ट्रिय नाचघर, जमलमा हुनेछ। फागुन ७ र ८ मा पोखराको गैरापाटनस्थित पोखरा उद्योग वाणिज्य संघमा […]
काठमाडौँ र पोखरामा जापानी फिल्म फेस्टिभल हुँदै


