काठमाण्डौँ । बाल विवाहको बिषयमा बनेको फिल्म जुनाको मार्मिक ट्रेलर निस्किएको छ । जीवन सेन्चुरीको निर्देशनमा बनेको फिल्ममा अस्मिता ढकालले जुनाको केन्द्रीय भूमिका निर्वाह गरेकी छिन । देशभक्त खनाल र रश्मि भट्ट जुनाको बा आमाको भूमिकामा छन । जुना ऋचा शर्माको सारंग र प्रियंका कार्की फिल्म ममीका माघ २५ गते देखि प्रर्दशनमा उत्रिदैछ । फिल्मको कथा …
जुनाको मार्मिक ट्रेलर : फिल्मले कति रुवाउला ?


