‘जुनाः एक व्यथा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक

The Cinema TimesThe Cinema TimesSourceJan 28, 20251 min read
‘जुनाः एक व्यथा’को मर्मस्पर्शी ट्रेलर सार्वजनिक
द सिनेमा टाइम्स, काठमाडौं । बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको सिनेमा ‘जुनाः एक व्यथा’को ट्रेलर सार्वजनिक भएको छ । आगामी माघ २५ गते रिलिज हुने सिनेमाको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो । गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ । […]