बैशाख २६ मा सौगात, अनुप र गीताञ्जलको ‘जार’ रिलिज घोषणा

The Cinema TimesThe Cinema TimesSourceJan 28, 20251 min read
बैशाख २६ मा सौगात, अनुप र गीताञ्जलको ‘जार’ रिलिज घोषणा
द सिनेमा टाइम्स, काठमाडौं । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमा ‘जार’को प्रदर्शन मिति घोषणा गरिएको छ । मंगलबार निर्माण कम्पनि फेरी टेल पिक्चर्सले एक पोस्टर सार्वजनिक गर्दै ‘जार’लाई आगामी बैशाख २६ गतेबाट प्रदर्शनमा ल्याउने जानकारी गराएको हो । यो सिनेमा प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले सहकार्य गरेका छन् […]