काठमाडौं– अहिले केहि चलेका कलाकारलाई फिल्म होस् अथवा टेलिभिजनका कार्यक्रम, समय मिलाउनै गाह्रो हुन थालेको छ । यसलाई सकारात्मक रुपमा लिनु नै पर्छ । किनभने केहि समय अगाडिसम्म फिल्म निर्माणमा सुस्तता आउँदा प्रायः कलाकारहरु म्युजिक भिडियोमा रमाउनु पर्ने अवस्था आइसकेको थियो ।
यद्यपि, समयसंगै फिल्म निर्माणमा आएको तिव्रता तथा फिल्मको व्यवसायिक सफलतासंगै कलाकारहरु व्यस्त मात्र भएनन्, उनीहरुले नयाँ फिल्म तथा टेलिभिजन कार्यक्रमहरुका लागि समय नै दिन नसक्ने घोषणा गर्न थालेका छन् ।
यो कुराको थालनी अभिनेता दयाहाङ राईबाट प्रारम्भ भएको थियो । दयाहाङपछि अभिनेता तथा गायक प्रकाश सपुत, ...
अब समय नै छैन भन्ने ट्रेण्डमा विजय


