काठमाडौं । अनुसन्धानमा आधारित डकुड्रामा ‘मौन’ को फस्टलुक सार्वजनिक गरिएको छ। सेलिब्रेटी टाइम्सको ब्यानरमा निर्माण गरिएको यस फिल्मलाई विभिन्न फेस्टिवल, च्यारिटी शो तथा विशेष प्रदर्शनमार्फत दर्शकमाझ पुर्याउने तयारी गरिएको छ। गत शनिबार सार्वजनिक पोस्टरमा फिल्मकी मुख्य पात्र प्रार्थना पाठकलाई प्रस्तुत गरिएको छ। फिल्ममा सरोज खनाल र हिउँवाला गौतमलगायतको पनि अभिनय छ । निर्माण पक्षले अन्य […]
The post डकुड्रामा मौनको फस्टलुक appeared first on CHITRALAHAR.COM.


