फागुन १८ बाट ‘अगस्त्य’ रिलिज हुने, सौगातको लुक्सले होस उडाउँछ

Hamro CinemaHamro CinemaSourceJan 1, 20241 min read
फागुन १८ बाट ‘अगस्त्य’ रिलिज हुने, सौगातको लुक्सले होस उडाउँछ
नायक सौगात मल्ललाई चलचित्र क्षेत्रमा भर्सटायल कलाकारको रुपमा लिइन्छ । तर, उनको भर्सटायल अभिनयलाई अझै पनि मेकरहरुले सही तरिकाले प्रयोग गर्न नसकेको देखिन्छ । तर, फागुनको १८ गतेलाई प्रदर्शन मिति तय गर्दै सार्वजनिक गरेको चलचित्र ‘द अन ब्रेकेबल अगस्त्यः च्याप्टर १’को फस्टलुकले पनि सौगातप्रतिको आशा अझै बढाइदिएको छ । सौगातको भर्सटायल अभिनय यो चलचित्रमा दर्शकले […]