बाल विवाह र महिला हिंसाविरुद्धको आवाज उठाउने चलचित्र ‘जुना’को ट्रेलर सार्वजनिक

KoribatiKoribatiSourceJan 27, 20251 min read
बाल विवाह र महिला हिंसाविरुद्धको आवाज उठाउने चलचित्र ‘जुना’को ट्रेलर सार्वजनिक

जीवन सेञ्चुरीको निर्देशनमा माघ २५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘जुना’को ट्रेलर हालै सार्वजनिक भएको छ। काठमाडौमा आयोजित एक विशेष कार्यक्रममा प्रस्तुत गरिएको यो तीन मिनेट लामो ट्रेलरले एक बालिकाको जीवनलाई केन्द्रमा राखेको छ, जसलाई उनका परिवारले जबर्जस्ती बाल विवाह गरिदिन्छन्। विवाहपछि ससुरालीमा उनले भोग्ने हिंसा र यातनालाई मर्मस्पर्शी ढंगले चित्रण गरिएको छ। सार्वजनिक ट्रेलरले […]

The post बाल विवाह र महिला हिंसाविरुद्धको आवाज उठाउने चलचित्र ‘जुना’को ट्रेलर सार्वजनिक appeared first on Koribati.com.