‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक

Himal KhabarHimal KhabarSourceJan 27, 20251 min read
‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक
काठमाडौँ- बाल विवाह तथा महिला हिंसा निरुत्साहित गर्ने उद्देश्यले निर्माण गरिएको फिल्म ‘जुनाः एक व्यथा’ को ट्रेलर सार्वजनिक भएको छ। आगामी माघ २५ गते रिलिज हुने फिल्मको ट्रेलर राजधानीमा सोमबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको हो। गोदावरी फिल्म प्रोडक्सन एण्ड रिसर्च प्रालिको ब्यानरमा निर्माण भएको फिल्ममा जीवन सेञ्चुरीको निर्देशन छ। ओएसआर डिजिटलबाट सार्वजनिक ट्रेलरमा बालिका भूमिकामा […]