‘ममी’ को सुटिङका क्रममा म तर्सिनु भन्दा पनि एकदम रमाईरहेकी थिएँ’: दिया मास्के, अभिनेत्री

KalakarmiKalakarmiSourceJan 27, 20251 min read
‘ममी’ को सुटिङका क्रममा म तर्सिनु भन्दा पनि एकदम रमाईरहेकी थिएँ’: दिया मास्के, अभिनेत्री
काठमाडौं– नेपाली फिल्म तथा रंगमञ्चको क्षेत्रमा आफ्नो अभिनय कौशलका कारण अधिकांश दर्शकलाई मोहित पार्दै आएकी अभिनेत्री दिया मास्के अहिले प्रदर्शनको तयारीमा रहेको फिल्म ‘ममी’ का कारण चर्चामा छिन् । यो फिल्ममा उनले गरेको नृत्य पनि अहिले चर्चाको विषय बनेको छ । कुशल नृत्यांगना रहिसकेकी मास्केले फिल्मका लागि भने पहिलो पटक यसरी खुलेर नृत्य गरेकी हुन् । माघ २५ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘ममी’ मा मुख्य भूमिका निर्वाह गरेकी अभिनेत्री मास्केले आफूलाई हरर फिल्म खेल्न मन लाग्ने र सुटिङको समयमा पनि एकदमै रमाएको बताएकी छिन् । यसैबीच, अभिनेत्रि मास्केसँग ...