‘पूर्ण बहादुरको सारङ्गी २’को निर्माणमा निर्देशक सरोज पौडेलको असहमति, सिक्वेलपछि नलाग्न सुझाव

The Cinema TimesThe Cinema TimesSourceJan 27, 20251 min read
‘पूर्ण बहादुरको सारङ्गी २’को निर्माणमा निर्देशक सरोज पौडेलको असहमति, सिक्वेलपछि नलाग्न सुझाव
द सिनेमा टाइम्स, काठमाडौं । आइतबार काठमाडौंमा एक भव्य कार्यक्रमको आयोजना गर्दै सर्वकालिन ब्लकबस्टर सिनेमा ‘पूर्ण बहादुरको सारङ्गी’को सक्सेस पार्टी दिइएको थियो । सिनेमाको सफलताको खुशीयाली मनाउने कार्यक्रममा सिनेमामा का मगर्ने कलाकार तथा प्राविधिकलाई नगदसहित सम्मान गरिएको थियो । सोही कार्यक्रममा सिनेमाका निर्माता विनोद पौडेलले दुई सिनेमाको निर्माण घोषणा गरेका थिए । एक जौन योन्जन […]