काठमाडाैँ- सर्वाधिक हिट र रेकर्ड ब्रेक फिल्म ‘पूर्ण बाहादुरको सारङ्गी २’ बन्ने घोषणा भएसँगै निर्देशक सरोज पौडेलले आफनो कथालाई तन्काएर कमाइ खाने भाडो नबनाउन आग्रह गरेका छन्। उनले सामाजिक सञ्जालमार्फत दर्शकसँगै आफूले दोस्रो सिक्वेल बन्ने जानकारी पाएको खुलाएका छन्। साथै यसअघि नै उनले यसको दोस्रो भागमा काम गर्न अस्विकार गरेको समेत खुलाएका छन्। ‘मैले यो […]
‘पूर्ण बहादुरको सारङ्गी २’ लाई कमाइ खाने भाडो नबनाइयोस् : निर्देशक पौडेल


