पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा दुई नयाँ फिल्मको घोषणा तर प्रकाश सपुत र दुई निर्माता बाहिरै

News FilmyNews FilmySourceJan 27, 20251 min read
पूर्णबहादुरको सारंगीको सक्सेस पार्टीमा दुई नयाँ फिल्मको घोषणा तर प्रकाश सपुत र दुई निर्माता बाहिरै
अनुप भट्टराई काठमाण्डौँ । नेपाली फिल्मको ईतिहासमा सर्वाधिक व्यापार गर्न सफल फिल्म पूर्णबहादुरको सारंगीका निर्माताले  रिलिजको ८८औँ दिनमा सफलताको पार्टी आयोजना गर्दै दुई नयाँ फिल्म पूर्णबहादुरको सारंगी -२ र रोल नम्बर वान निर्माणको घोषणा गरेका छन ।  हाल सम्म पनि प्रर्दशनरत फिल्मले  आगामी १२ औँ दिनमा सय दिनको रिलिज रेकर्ड राख्दैछ । सक्सेस पार्टी मनाएको साँझ …