चैत्र १५ गते रिलिज हुने ‘डोरी’को मुख्य कलाकार समावेश पोस्टर

The Cinema TimesThe Cinema TimesSourceJan 27, 20251 min read
चैत्र १५ गते रिलिज हुने ‘डोरी’को मुख्य कलाकार समावेश पोस्टर
द सिनेमा टाइम्स, काठमाडौं । आगामी चैत्र १५ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘डोरी’को नयाँ पोस्टर सार्वजनिक भएको छ । यो पोस्टरले सिनेमाका पात्र र कथावस्तुको झलक देखाएको छ । आइतबार सार्वजनिक सिनेमाको पोस्टरमा सिनेमाका प्रमुख कलाकार प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत […]