प्रदीपलाई प्रेमिको रुपमा देखे पनि विवाह भने सुशान्तसंगै गर्ने आनाको चाहना

KalakarmiKalakarmiSourceJan 26, 20251 min read
प्रदीपलाई प्रेमिको रुपमा देखे पनि विवाह भने सुशान्तसंगै गर्ने आनाको चाहना
काठमाडौं– तीन दिनपछि अर्थात यही माघ १६ गतेदेखि प्रदर्शनमा आउन लागेको फिल्म ‘एक्टरः टेक वन’ का कारण यति बेला अभिनेता प्रदीप खड्काका साथमा अभिनेत्रीद्वय आना शर्मा र दिव्या रायमाझीको चर्चा पनि चुलिएको छ । फिल्म प्रमोसनका क्रममा उनीहरु विभिन्न सञ्चार माध्यममा अन्तर्वार्तामा दिनमा व्यस्त छन् । अन्तर्वार्ताको क्रममा सञ्चारकर्मीहरुले यी कलाकारहरुसंग उनीहरुका नीजि कुराहरुको बारेमा प्रश्न साधिरहेका छन् । ती प्रश्नहरु चाहे खेल खेलाउने हिसाबले होस् अथवा रमाइलोका लागि, तर प्रेम र विवाहमै केन्द्रित भैरहेका छन् । कतिपयले प्रदीपलाई प्रेम सम्बन्ध र विवाहको बारेमा प्रश्न सोधिरहेका छन् भने कहिले आना अनि ...