नयाँ पोस्टरमा सारंग

Chitra LaharChitra LaharSourceJan 27, 20251 min read
नयाँ पोस्टरमा सारंग

काठमाडौँ। माघ २५ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘सारंग’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक टिजर, पोस्टर र ट्रेलरको चर्चा राम्रो भईरहेको छ। सार्वजनिक नयाँ पोस्टरमा फिल्मका चार प्रमुख पात्र ऋचा शर्मा, उत्पल झा र बालकलाकार द्वय सम्राट र आदित्यलाई प्रमुख रुपमा प्रस्तुत गरिएको छ। निर्देशक प्रशान्त तामाङको लेखन,निर्माण अनि निर्देशनमा बनेको […]

The post नयाँ पोस्टरमा सारंग appeared first on CHITRALAHAR.COM.