अभिनेत्री दिया पुनले गरिन् विवाह

Thulo PardaThulo PardaSourceJan 26, 20251 min read
अभिनेत्री दिया पुनले गरिन् विवाह
काठमाडौं – चर्चित नेपाली अभिनेत्री दिया पुनले पर्यटन व्यवसायी रुक्मान लामासँग विवाह गरेकी छन् । आइतबार चितवनको भरतपुरमा भव्यताका साथ आयोजित विवाह समारोहमा तामाङ परम्पराअनुसार उनीहरूले वैवाहिक जीवनको सुरुवात गरेका हुन् । दिया र रुक्मानले इन्स्टाग्राममा विवाहको खुसी सामाजिक सञ्जालमा साटेका छन् । इन्स्टाग्राममा सार्वजनिक फोटोमा मेहेन्दी लगाएको हात एक अर्कामा बाँधेर रुक्मानले ‘रुक्मान वेड्स […]