अञ्जनालाई केन्द्रमा राखेर ‘डोरी’ को नयाँ पोस्टर रिलिज

Ramailo ChaRamailo ChaSourceJan 26, 20251 min read
अञ्जनालाई केन्द्रमा राखेर ‘डोरी’ को नयाँ पोस्टर रिलिज
चैत्र १५ देखि प्रदर्शनमा आउने फिल्म ‘डोरी’ को नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरले फिल्मको पात्र र कथावस्तुको झलक प्रस्तुत गरेको छ । पोस्टरमा फिल्मका सबै प्रमुख कलाकारहरू प्रस्तुत छन्। प्रवीण खतिवडा, शिशिर बाङ्देल, प्रकाश घिमिरे, अरुण लामा, अञ्जना बराइली, राज पौडेल, कविता आले, नूतन र राज थापालाई प्रस्तुत गरिएको छ । पोस्टरको केन्द्रमा […]