काठमाडौं– हाउस अफ फेसनको महत्वाकांक्षी इभेन्ट ‘सगून ज्वेलर्स प्रेजेन्ट्स मिसेस भोग नेपाल–२०२५’ का प्रतियोगिहरुले शनिवार आफूमा भएको प्रतिभा प्रस्तुत गरेका छन् ।
दरवारमार्गस्थित पेन्ट हाउसमा शनिवार दिउँसो आयोजना गरिएको ट्यालेन्ट शोमा उनीहरु आफ्नो रोचक प्रतिभाहरु प्रस्तुत गरेर आठ जना निर्णायकहरुलाई प्रभावित बनाउने प्रयास गरे ।
प्रतियोगिताका १८ जना प्रतिस्पर्धिहरुमध्ये धेरैले नृत्यमार्फत आफ्नो प्रतिभा देखाएका थिए भने केहीले गीत गाएर, चित्रकला गरेर तथा ड्रामा प्रस्तुत गर्दै आ–आफ्ना प्रतिभा प्रस्तुत गरेका थिए ।
यसरी प्रतिभा प्रस्तुत गर्नेहरुमध्ये गायत्री तामाङले बाल्यकालमा आगोमा परेर आफ्नो अनुहार पोलेपछि भोग्न परेको अनेक पीडालाई कविताको भावमा प्रस्तुत गर्दा ...
मार्मिक र रोमाञ्चक प्रतिभा देखाउँदै ‘मिसेस भोग नेपाल–२०२५’ का प्रतिस्पर्धि


