सेलिब्रेसन पार्टीमा घोषणा गरियो ‘पूर्णबहादुरको सारंगी २’

Himal KhabarHimal KhabarSourceJan 26, 20251 min read
सेलिब्रेसन पार्टीमा घोषणा गरियो ‘पूर्णबहादुरको सारंगी २’
काठमाडौँ- फिल्म ‘पूर्णबहादुरको सारंगी २’ निर्माण हुने भएको छ। बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्डमा आज (आइतबार) भएको ‘पूर्णबहादुरको सारंगी’को सेलिब्रेसनका अवसरमा यो फिल्मको सिक्वेल निर्माणको घोषणा भएको हो। सेलिब्रेसन पार्टीका अवसरमा सेभेजन सिजले पूर्णबहादुरको सारंगीको सिक्वेलसँगै ‘रोल नं. १’ पनि बनाउने घोषणा गरेको छ। ‘पूर्णबहादुरको सारंगी’ सर्वाधिक हिट फिल्म बन्न सफल भएको छ। यो फिल्मले ८४ दिनमा […]