द सिनेमा टाइम्स, काठमाडौं । आगामी बुधबार अर्थात् माघ १६ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘एक्टरः टेक वान’ले फरक दृष्टिकोण प्रस्तुत गर्ने दाबी निर्देशक राजन भुसालले गरेका छन् । यो सिनेमाबाट निर्देशनमा डेव्यु गरेका भुसालले प्राविधिक सशक्तता र कथात्मक गहनतालाई प्राथमिकतामा राखेर ‘एक्टरः टेक वान’ निर्माण गरेको बताए । ‘एक्टरः टेक वन’लाई अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डमा […]
‘एक्टरः टेक वान’ले नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजान्छ : राजन भुसाल


