के सन्तोष सेनको ‘बलिदान’ मा देखिदैछन् विराज भट्ट ?

MnM NepalMnM NepalSourceJan 1, 20241 min read
के सन्तोष सेनको ‘बलिदान’ मा देखिदैछन् विराज भट्ट ?
नेपाली चलचित्र क्षेत्रमा दिल खोलेर निर्माण गर्ने निर्माताको रुपमा परिचित छन्, सन्तोष शेन। प्रेमगीतका सफल सिक्वेल निर्माण गरेका शेनको नयाँ चलचित्र ‘बलिदान’ को घोषणा भैसकेको छ। चलचित्रमा अभिनेताद्वय सौगात मल्ल र अर्पण थापा मुख्य भूमिकामा अनुबन्धित भैसकेका छन्। यहि चलचित्रमा एक्सन स्टार विराज भट्टको प्रवेश सम्भावना बढेको छ। अनाउन्समेन्ट टिजर सार्वजनिक भएदेखि नै चलचित्रमा बिराजको […]