काठमाडौं– यही माघ १६ गते मंगलवारदेखि प्रदर्शनमा आउन लागेको नयाँ नेपाली फिल्म ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा शुक्रवार रिट दायर भएको छ । यद्यपि, यस बारेमा आफूहरुलाई हालसम्म कुनै पनि औपचारिक जानकारी नआएको ‘एक्टरः टेक वन’ को निर्माण पक्षले जनाएको छ ।
फिल्मको शीर्षकका कारण विवाद भएपछि गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’ को टीमले ‘एक्टरः टेक वन’ को प्रदर्शन रोक्न माग गर्दै अदालतमा रिट दायर गरेको हो । दुई वटा फिल्मको एउटै शीषर््ँक भएपछि आफ्नो फिल्म चल्न गाह्रो भएको भन्दै ‘एक्टर’ फिल्मका ...
रिलिजको मुखमै आएर ‘एक्टरः टेक वन’ को प्रर्दशन रोक्न अदालतमा रिट, ‘एक्टर’ का निर्माता भन्छन्– ‘पाठ सिकाउन यसो गरेका हौँ’


